सभापति खम्बिरको अङ्गालोले दिन खोजेको सन्देश

विकल्प न्यूज /बेनी मंसिर १५ गते । बुधवार विहान नेपाली कांग्रेसको बेनी स्थित पार्टी कार्यालयमा भिन्न दृश्यहरु देखिएका थिए । काँग्रेसको आसन्न १४ औं महाधिवेशन र प्रदेश अधिवेशनका लागि म्याग्दीबाट उम्मेदवार घोषणा कार्यक्रम राखिएको थियो । संविधानसभा सदस्य तथा पूर्व पार्टी सभापति रेशमबहादुर बानियाँले केन्द्रिय सदस्यका लागि र पूर्व जिल्ला सहसभापति नेत्रबहादुर महतले गण्डकी प्रदेशको … Continue reading सभापति खम्बिरको अङ्गालोले दिन खोजेको सन्देश